अब देखी यस्ता ब्यक्तीले भात्ता पाउने

September 21, 2018 butwalkhabar 0

संविधानको धारा ४३ ले सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेको छ । मौलिक हक अन्तर्गत रहेको यही व्यवस्थालाई कार्यान्वयन गर्न प्रतिनिधिसभाले ‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न […]

कञ्चनपुरमै १० बर्षका बालकले ६ बर्षकी बालिकालाई यस्तो गरे

September 21, 2018 butwalkhabar 0

कञ्चनपुरको कृष्णपुरमा १० वर्षीय बालकलाई पक्राउ गरिएको छ उनलाई ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । बालिका स्कुल सकिएर घर गएपछी घर […]

बुद्ध लामा अचानक नर्भिक अस्पतालमा भर्ना,के भयो बुद्ध लामालाई ?

September 18, 2018 butwalkhabar 0

पहिलो नेपाल आईडल तथा गाएक बुद्ध लामालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ लगातार तीन दिन देखी ज्वरो आएर बिरामी भएपछी उनलाई नर्भिक अस्पतालमा भर्ना गर्नु […]

हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई यस्तो रोग लागेको रहेछ शल्यक्रिया गरियो

September 18, 2018 butwalkhabar 0

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो […]

संविधान पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि वरदान

September 18, 2018 butwalkhabar 0

भीष्मराज ओझा काठमाडौँ, २ असोज ९रासस० ः नेपालको संविधानले पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि गरेको विशेष व्यवस्था व्यवहारमा कार्यान्वयन भए संविधान त्यस्ता वर्ग र […]

निर्मलाका अामाबुवालार्इ प्रधानमन्त्रीले दिए यस्तो अाश्वासन

September 18, 2018 butwalkhabar 0

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह […]

गुन्द्री बोकेर विद्यालय

September 18, 2018 butwalkhabar 0

बर्दिवास, २ असोज (रासस) ः महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य […]

मामाघर जाँदै गर्दा ५ वर्षीया बालिकालाई चितुवाले लग्यो

September 11, 2018 butwalkhabar 0

अर्घाखाँचीको किमडाडामा नरभक्षी चितुवाको आक्रमणबाट ५ वर्षीया बालिकाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वडन नम्बर –१०, धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी ५ वर्षीया छोरी […]

निर्मला हत्या प्रकरण :छानबिन समितिका सदस्यले रजिनामा दिदै खोले यस्ता रहस्यहरु

September 10, 2018 butwalkhabar 0

काठमाडौं : कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिका सदस्यहरुलाई मार्ने धम्की दिइएको खुलासा भएको छ । समितिका […]

चार शिक्षक पाँच विद्यार्थी

September 9, 2018 butwalkhabar 0

मेलम्ची, २४ भदौ (रासस) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ११ सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । यस विद्यालयमा जम्मा पाँच […]