Browsing Category

स्थानीय खबर

मौरीपालकको गुनासो : ‘दोषी पहिचान भएन, क्षतिपूर्ति पाएनौँ’

रीता लामा घोराही, १० मङ्सिर (रासस): गत कात्तिक ६ गते घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा अज्ञात व्यक्तिले विष हालिदिँदा ४४ घार मौरी एकै पटक नष्ट भयो । ठूलो लगानी र मेहनत गरेर पालेको मौरीमा एकैपटक विषादी परेर नष्ट हँुदा किसान चिन्तित भए ।…

आम्दानीको स्रोत तरकारी खेती

मङ्सिर (रासस) ः पहाडको खेतबारी । फोहोटा र कान्लाकान्ली मात्र धेरै । तिनै फोहोटा र कान्लाकान्लीलाई सम्याएर बनाइएको गरामा दिनरात परिश्रम गरेर उत्पादन गरिएको तरकारी बिक्री गरी मासिक रु ६० हजार आम्दानी गर्नु सामान्य कुरा होइन । परिश्रम गर्ने हो…

स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा समावेश

तोलाकान्त बगाले वालिङ, १० मङसिर (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको एकसय पर्यटकीय गन्तव्यमा स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा परेका छन् । पर्यटकीय गन्तब्यमध्ये दुई वटालाई नयाँ गन्तब्य र दुईलाई…

पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् । सिभिल बैंकको आठौँ वार्षिकोत्सवका…

द्रुत मार्ग प्रभावितको माग सम्बोधन गर्न आग्रह

काठमाडौँ, १० मङ्सिर (रासस) ः काठमाडौँ तराई मधेश द्रुतमार्गको निर्माण प्रक्रिया अगाडि बढिरहेका बेला सांसदहरुले खोकना र बुङमतीवासीको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय संसद् मातहतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको…