Monthly Archives

February 2019

शुक्रबार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै जान्नुहोस तपाईंको आजको भाग्य

मेष :आजको दिन आर्थिक दृष्‍टिकोणले हेर्दा राम्रो रहेको छ धन लाभ हुनुका साथै भबिश्यको लागि पनि धन संचय गर्ने सम्भावना रहेको छ । ब्यापार ब्यवसायमा बृदि र बिस्तार हुने सम्भावना रहेको छ । आजको दिन हर्श र खुशी पूर्ण रहनेछ । साथी भाई र आफन्त सँग…

बंगलादेशको चोकबजारमा भिषण आगलागी, हालसम्म ६९ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाकास्थित एतिहासिक नगर चोकबजारमा भिषण आगलागी हुँदा हालसम्म ६९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बुधबार राति एक बहुतल्ले भवनबाट सुरु भएको आगलागी पुरै बस्तीमा फैलिएको थियो। उक्त भवनको एउटा तलामा अति प्रज्वलनशिल…

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजाय

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ। भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसकेको भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ। चिनियाँ सरकारी…

बिहीवार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै -जान्नुहोस तपाईंको आजको भाग्य

मेष :आवश्यकता भन्दा बढी खर्च हुन सक्नेछ आर्थिक रुपमा ख्याल पुर्‍याउनुपर्ला । नयाँ मानिससँग सम्बन्ध बनाउदा ध्यान पुर्‍याउनु होला स्वार्थी मानिस सँग सम्बन्ध जोडीन सक्ने छ । परिक्षा वा प्रतियोगितामा सहभागिहरुले सफलता पाउने सम्भावना रहेको छ ।…

पशुपति शर्माको गीत सुनेपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएको बारे पहिलो पटक प्रतिक्रिया दिएका छन्। बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट…

विद्यार्थी बोकेको जीप दुर्घटना, ४ को मृत्यु

बागलुङको जैमिनी नगरपालिका, ८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना भएको छ । ध १ ज ७९१ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ भने ८ जना घाइते भएका वडाध्यक्ष विजय शर्माले जानकारी दिए । मृत्यु हुनेका प्रियांका पुन, तुल्सी पुन र एलिना…

विदेशमा मृत्यु र अङ्गभङ्ग हुनेलाई स्थानीय तहबाटै आर्थिक सहायता

सरकारले विदेशमा मृत्यु भएका परिवारका सदस्य र अङ्गभङ्ग भएर फर्किएका पीडितलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । आर्थिक सहायताका लागि राजधानीस्थित…

बुधवार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै -जान्नुहोस तपाईंको आजको भाग्य

मेष राशि: आजको दिन परिवारका सदस्य सँग स सानो कुरामा बिबादको सम्भावना छ ध्यान पुर्‍याउनु पर्ला आफ्नो बोली र व्यबहारमा बिशेष ध्यान पुर्‍याउनु होला आर्थिक पक्ष आज अन्य दिन भन्दा राम्रो रहेको देखिन्छ । नयाँ साथी बनाउन सक्ने र नयाँ कामको अवसर…

डिभी लोटरी पर्‍यो, तर अमेरिका होइन प्रहरी हिरासतमा बास भो !

काठमाडौँ : डिभी लोटरी परेपछि अमेरिका उड्ने एकजना युवाको सपना नक्कली शैक्षिक प्रमाणपत्रले अलपत्र पारिदिएको छ । डिभी लोटरी परेपछि अमेरिका जाने प्रक्रिया अघि बढाउने क्रममा चितवनका एक युवकले महाराजगन्जस्थित अमेरिकी दूतावासमा नक्कली शैक्षिक…

भारतले आक्रमण गरे कडा प्रतिकार गर्ने पाकिस्तानको चेतावनी

काश्मिर घटनालाई लिएर आफ्नो मुलुकविरुद्ध कुनै आक्रमण गरे भारतले कडा प्रतिकारको सामना गर्नुपर्ने पाकिस्तानले चेतावनी दिएको छ । भारत प्रशासित काश्मिरमा भारतीय सैनिक अधिकारीमाथि भएको आक्रमणपछि दिल्ली रुष्ट रहेका बेला पाकिस्तानी प्रधानमन्त्री…